# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
शुक्रबार देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार थप ५९ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो।
संक्रमितमध्ये १५ जना सर्लाही र १४ जना बाँके, ९ जना कपिलवस्तुका, ६ जना बाराका, कैलाली र नवलपरासी सुस्ताका तीन-तीन जना, चितवनका २ र डडेलधुरा, बैतडी, मकवानपुर, सप्तरी, नवलपरासी सुस्ता पूर्व, मोरङ र भक्तपुरका एक-एक जना रहेका छन्।
एकैदिन यतिधेरै संक्रमितको संख्या बढेसंगै सर्वसाधारणमा त्रास बढेको छ भने विज्ञहरुले थप सजकता अपनाउनु जरुरी रहेको बताएका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments