# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका मुख्य नाइके गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो ।
झडपमा परी एकजना कैदी घाइते भएका छन् । लकडाउनका बेला कैदीका आफन्त कोही पनि भेट्न नपाउने भएपछि कैदीहरुमा पैसाको अभाव भएको छ । कारागारभित्र रहेको क्यान्टिनमा समेत उधारो खान नपाएपछि कैदीहरुले नाइकेमाथि आक्रमण गरेका हुन् ।
अहिले डिल्लीबजार कारागारमा उच्च सतर्कता अपनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments