# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारतीय ह्याकरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेका छन् । तर क्यानले आफ्नो वेब साइट ह्याकरको पहुँच बाहिर आएको बताएकोछ।
‘घोष्ट०५७–५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो।
प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीका अनुसार वेबसाइट ह्याकरको नियन्त्रणबाट बाहिर आएको छ। ह्याक गरेपनि डाटामा हानी नभएको र फेरि ह्याक नगरून भनेर अहिले साइट डाउन गरेर काम भैरहेको उनले बताए ।
नेपाल भारत सीमा विवादका कारण साईबर हमला बढेको छ। भारतीय ह्याकर र नेपाली ह्याकरले एक अर्को देशका साइट ह्याक गर्ने काम गरिरहेका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments