# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २ जना काठमाडौं टोखाको र १ जना बुढानीलकण्ठका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको थाहा भएको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार टोखा नगरपालिका वडा नम्बर ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष र अर्को १ जना बुढानीलकण्ठ ३ का ३७ वर्षिय पुरूषमा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ भने अरुको रिपोर्टबारे खबर आएको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments