# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।
दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष रहेको र एक जना भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यालयले जनाएको छ ।
उनीहरू ३६ र ३७ बर्षका रहेका छन् र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । उनीहरूलाई सदरमुकाम तम्घासमा रहेको आइसाेलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए ।
स्रोत: रासस
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments