Loading...
Logo
Image

कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु

कोरोना संक्रमण पोजिटिभ देखिएका ललितपुरका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

ललितपुरको क्रिस्ट अस्पताल उपचार गराइरहेका बुङमतीका ५७ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो । 

गत आइतबार अस्पताल भर्ना भएका उनको सोमबार स्वाब परीक्षणका लागि पठाइएकोमा बुधबार साँझ मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ पुरुष र १ महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ । 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER