# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
डडेल्धुरामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढेसंगै पुरै जिल्लालाई सिल गरिएको छ ।
अर्को निर्णय नभएसम्मको लागि आजदेखि लागू हुने गरी जिल्लालाई सिल गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यवसाय सबै बन्द गरिएको छ । अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै कार्यालय बन्द गरिने भएको छ ।
बिहीबार एकै दिन ८६ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा शुक्रबारसम्म १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments