# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा उनको निधन भएको हो ।
मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे मुटुको शल्यक्रिया गरिएको थियो । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् । छन्त्याल २०७० को संविधानसभा निर्वाचनमा बाग्लुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकसमेत स्थगित गर्ने तयारी भइरहेको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments