# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
एउटा फोटो खिच्, माछो माछो भ्यागुतो यसपालिको तीज बोलको तीजको गीत गायक दुर्गेश थापाले सार्वजनिक गरेका छन् । यस वर्षको तीजलाई लक्षित गर्दै ‘बीच बीचमा २’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘एउटा फोटो खिच्’ बोलको यस गीतमा कोरोनाका कारण यस वर्षको तीज मनाउन नपाइएको कुरा समेटिएको छ ।
दुर्गेश थापाकै संगीत रहेको गीतमा दुर्गेश थापा, राम खत्री, राजन कार्कीको स्वर सुन्न सकिन्छ । गत वर्षको हिट गीत ‘बीच बीचमा’को सिक्वोलका रूपमा याे गीत तयार गरिएको हो ।
शिव विकको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, जीवन सहानी क्षत्री, जीबी चिरन, सारिका केसी, अस्मिता जुरेली, दिपशा विसी, टीका जैसी, सविता राई, इनि विष्ट, शिल्पा खड्कालगायतको अभिनय छ ।
अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका हुन् ।

Comments