- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तरता बढ्दै गएपछि गृहमन्त्रालयले उपत्यका भित्रिने सवारी साधनमा थप कडाइ गर्ने भएको छ । केहिदिन यता बिना चेेेकजांच प्रवेश पाएसंगै हजारौं यात्रु उपत्यका भित्रिएका थिए ।
बिभिन्न ठाउँबाट यात्रु प्रवेश गरेसंगै उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्न थालेपछि उपत्यका भित्रिने सवारी साधन चेकजाँचमा कडाई गर्न थालिएको हो । महानगरीय ट्राफिक प्रहरीका अनुसार उपत्यका भित्रिने नाका नागढुङगा, साँगा र फर्पिङमा चेकजाँचमा कडाइ गरिएको छ ।
महाशाखाका अनुसार बिहीबार राजधानीमा बाहिरबाट बिनापास छिर्न खोज्ने २ सय ३४ सवारी साधनलाई फिर्ता पठाइएको छ ।
त्यसरी नै शुक्रबार पनि बिनापास उपत्यका भित्रिन खोज्ने सवारी साधनमा कडाइ गरिएको छ । केहि दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । शुक्रबार काठमाडौंको बानेश्वरका एकजनाको कोरोना भाईरसका कारण मृत्यु भएको पुष्टि भएको छ भने ३ दिनयता ३८ जना संक्रमित थपिएका छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments