# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक २२ गतेसम्मका लागि स्थगित गरिएकाे हो ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलाउनका लागि आजको बैठक स्थगित गरिएको बताइएको छ ।
केही स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अहिले नेकपाभित्रको विवाद बढेको छ ।
विवाद सामाधानका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री ओलीले आज पनि छफल गर्ने बताइएको छ ।
शुक्रबार पनि दुबै अध्यक्षबीच विवाद समाधानका लागि छलफल भए पनि कुनै निष्कर्श निस्केको थिएन । शनिबार बस्ने ओली-प्रचण्डबीचको छलफलले ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments