# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल वायु सेवा निगमका १४ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य ११ जना क्याबिन क्रुमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोभिड-१९ पोजिटिभ देखिएकोमा दु:ख लागेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबैलाई होटल क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
'नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दु:ख लागेको छ,' उनले भने 'संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'
स्रोत: शिलापत्र
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments