# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका १ युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय ती पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। थप उपचारका लागि उनलाई पाटन अस्पताल ल्याइएको थियो ।
उनको गएराति मृत्यु भएकाे पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले बताए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments