# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
आफुलाई ज्योतिष भएको बताउने अर्जुन थापा क्षेत्री ठगीको आरोपमा पक्राउ परेेेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका क्षेत्रीलाई विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।
आयोगको टंगाल टोलीले क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ। नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरूले मिलाइदिने भन्दै ४ करोडको मागेका थिए ।
उनीहरूको डिल ५० लाख रुपैयाँमा मिलेको थियो । सो पैसा लिन जाँदा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments