- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अब सबै प्रदेशमा ५ हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने भएको छ । निर्देशिका भन्दा बाहिरको नमुना परीक्षणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने अनुमति दिएको हो ।
यसअघि पैसा तिरेर काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्र पीसीआर परीक्षणको अनुमति दिइएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले कम्तिमा पनि १ प्रदेशमा निर्देशिकका बाहेकका नमुना परीक्षणका लागि स्वीकृति दिएको हो ।
उनका अनुसार अब प्रदेश-१ मा कोसी अस्पताल, प्रदेश-२ को नारायाणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश-५ को लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेशिक प्रयोगशाला धनगढीबाट पैसा तिरेर कोरोनाको परीक्षण गराउन सकिने छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments