# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
डडेल्धुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
जिल्लाको परशुराम नगरपालिका-१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आमाले दिएको जाहेरीका आधारमा बुबालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए ।
पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments