# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । हाल अमेरिकामा रहेका महत दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गायक महतले फेसबुकमा स्टाटस लेख्लै आफू र श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।
अहिले आफूहरू डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसिरहेको उनले बताएका छन् ।
गायक महतले कोरोना संक्रमण देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments