# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं मैतिदेवी स्थित सेतोपुल करिडोरमा दुर्घटना भएको छ । राति करिब १० बजेतिर दुर्घटना भएको हो ।
करिडोरमा रोकिराखेको मालबाहक ट्रक मुनि स्कुटर छिर्दा स्कुटर चालक गम्भीर घाइते भएका छन् । सेतोपुल करिडोरमा रोकिराखेको ना ६ ख ५२५३ नम्बरको ट्रक मुनि बा ७८ प ४३८८ नम्बरको स्कुुटर छिरेेेको हो । प्रत्यक्षदर्शीका अनुसार अनामनगर तर्फबाट आएको स्कुटर अनियन्त्रित भई ट्रकमुुनि छिरेको थियो । गम्भीर घाइते भएका स्कुटर चालकलाई अस्पताल लगिएको छ । स्कुटर चालकको पहिचान खुल्न सकेको छैन । ट्रक बिपरित दिशामा रोकिराखेको थियो ।
हेर्नुहोस् तस्बिर








Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments