# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पशुपतिमा यो वर्ष तीज मेलामा नहुने भएको छ। कोरोना भाईरस संक्रमणका कारण हरेक वर्ष तीजमा हुने पशुपतिको मेेेेलामा रोक लगाएको हो ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण भोलि, भदौं ५ गतेको तीज मेला नहुने पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। नियमित हुने नित्यपूजा बाहेक कुनै पनि पूजाका कार्यक्रम नहुने उनले जानकारी दिए।
हरेक बर्ष आयोजना हुदै आएको तीजको मेला पहिलो पटक मेला रोकिएको जानकारहरू बताउँछन् ।
“दैवी प्रकोपका बेला हामीहरू झन् भगवानको सरणमा पर्छौं। तर, मलाई जानकारीमा आएअनुसार पहिलो पटक पशुपतिमा तीज मेला रोकिएको हो,” ढकालले भने।
आफूलाई आपत् पर्दा भगवान पुकार्नुपर्ने हाम्रो परम्परा हो। तर यो वर्ष मन्दिर गएर भगवान पुकार्ने अवस्था पनि रहेन। कोरोना महामारीका कारण पूजाका लागि मठमन्दिर जान रोक लगाइएको छ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments