# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उनका अनुसार नेपाल परिवार र उनको सुरक्षामा खटिने सुरक्षाकर्मीको गरी ३३ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीमा कोरोना देखिएको भए पनि परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।
उनले संक्रमण पुष्टि भएको ९ जना सुरक्षाकर्मी आइसोलेसनमा पठाइसकेको र परिवारका सदस्यहरु होम क्वारेन्टिनमा रहेको जानकारी दिए।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments