# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली सेनाकाे मुख्यालय भद्रकालीस्थित जंगी अड्डामा एक जना सैनिक जवानले आत्महत्या गरेका छन् ।
भद्रकालीस्थित आर्मी पेट्राेलपम्पकाे ड्युटीमा रहेका उनले आइतबार बिहान करिब ३ बजे आफैँलै बाेकेकाे बन्दुकले गाेली हानी आत्महत्या गरेका हुन् ।
उनकाे शव महानगरीय प्रहरी परिसर र सैनिक प्रहरीकाे राेहबरमा पाेस्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पातालमा लगिएकाे नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्ताेषवल्लभ पाैडेलले बताए ।
उनको घल तनहुँकाे रानीपाेखरी भएको बताइएको छ ।उनले किन आत्महत्या गरे भन्ने खुलेकाे छैन ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments