# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमणपुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।
उनको केही दिनअघि स्वाब संकलन गरिएको थियो । सोमबार रिजल्ट पोजिटिभ आएको उनको सचिवालयले जानकारी दिएको हो । उनीको पत्नीको स्वास्थ्यमा समस्या देखिएर परीक्षण गरााउदा मेयर शाक्यको पोजिटिभ देखिएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताइएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments