# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे लागि जनचेतना नेपालले सहयोग रकम हस्तान्तरण गरेको छ ।
जनचेतना नेेेेपालका बागमती प्रदेश संंयोजक मुना निरौला त्रिपाठीको पहलमा बिभिन्न व्यक्ति तथा संस्थाबाट संंकलित नगद रु १,०५,६७५ (एकलाख पाँच हजार छ सय पचहत्तर रुपैयाँ) रंगशाला निर्माणस्थल पुगेर हस्तान्तरण गरिएको हो । जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला , कार्यक्रम संयाेजक कविन्द्र त्रिपाठी, सल्लाहकार नायक विनाेद श्रेष्ठ, चितवन निवासी समाजसेवी दुर्गा प्रसाद गौतमकाे उपस्थितिमा उक्त रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई मुना निरौला त्रिपाठीले हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरणका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments