# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले आफ्नो टोल छरछिमेकमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले टोलमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईँको टोल छिमेक वा गाउँमा नयाँ मान्छे आएको छ भने छिमेकीले त्यस्ता मान्छेलाई ७ दिन क्वारेन्टाइनमा राख्नू ।’
उनले कोरोना संक्रमित आइसोलेनबाट घर बाहिर निस्कन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरे । आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमित घर बाहिर निस्कन सक्ने भएकाले टोल छिमेकीले र घर परिवारले ध्यान दिन अनुुुरोध गर्दै उनले भन, 'रोग अरूलाई सर्न सक्ने भएकोले घरबाट बाहिर निस्के नजिकको सुरुक्षाकर्मीलाई खबर गर्नु'।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments