# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
बैठकले देउवाले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।
'अलोकतान्त्रिक र अस्वस्थ ढंगबाट गठित सरकारलाई एमालेको कुनै समर्थन हुनेछैन । बैठकले सांसदहरूलाई विश्वासको मत नदिन निर्देशन दिएको छ,' प्रवक्ता ज्ञवालीले भने ।
बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले भूकम्पपछिको पुनर्निर्माण, खोपको सुनिश्चिततालगायतका विषयमा निर्वाह गरेको भूमिका सकारात्मक रहेको भन्दै धन्यवाद दिएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments