# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
धुलिखेल नगरपालिकाले काभ्रेमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।
धुलिखेल नगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरुको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको उनले बताए ।
नगरपालिकाले पत्रकारहरुको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बीमाका लागि लाग्ने रकम एकमुष्ट बीमा अभिकर्तालाई उपलब्ध गराउनेछ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments