# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रदेशसभाको दुइतिहाइ भन्दा बढी मतले स्थायी राजधानी जनकपुर कायम गर्ने निर्णय गरेपछि प्रदेश २ को नामकरणका लागि मतदान सुरु भएको छ । जनकपुरधाम स्थित प्रदेशसभामा प्रदेशको नामकरणका लागि मतदान सुरु भएको हो ।
यसअघि आजैको प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ ।
सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो बैठक राखेर प्रदेशको नामाकरण गर्नेबारे मतदान गराएका हुन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments