Loading...
Logo
Image

एमाले अध्यक्ष ओली र राधिका शाक्यलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ओली पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि दुवै जना बालकाेटस्थित निवासमै आइसाेलेसनमा बसेका छन् । 

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए ।

 

Comments

KATHMANDU WEATHER