# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ललितपुर महानगरपालिकाको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ । लिच्छवीकालीन सो मूर्ति आज बिहान चोरी भएको स्थानीयवासीले बताएका छन् ।
मूर्ति चारी भएको खबर थाहा पाएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, जनप्रतिनिधि तथा प्रमुख जिल्ला सहित प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको थियो ।
आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments