# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले सोनाम ल्होछारको अवसरमा भोलि (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भोली बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सोनाम ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments