# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
निर्वाचनका लागि जारी सुरक्षा रणनीति अनुसार मतदानको अघिल्लो दिन र मतदानको दिन संवेदनशील र अति संवेदनशील क्षेत्रमा हवाई गस्ती गरिने भएको छ । निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलका अनुसार चुनावका लागि बनाइएको विशेष सुरक्षा योजनामा आवश्यक परेको स्थानमा हवाइ गस्ती गरिनेछ ।
चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितले २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाएको उनले बताए । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील छुट्टाएर सुरक्षा योजना बनाइएको छ । पौडेलका अनुसार आपतकालीन सुरक्षा टोली ३० मिनेटमा मतदान स्थलमा पुग्नेछ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments