# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले राप्रपाका रवीन्द्र मिश्रलाई ठाउँ छोडिदिन लागेको हल्लाप्रती आपत्ति जनाएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए ।
हिजो र आज एकाएक एमालेका किरण पौडेलले राप्रपाका रवीन्द्र मिश्रलाई ठाउँ छोडिदिन लागेको हल्ला फैलियो । यही हल्ला चिर्न भन्दै एमाले उम्मेदवारहरूले आज पत्रकार सम्मेलन गरेका हुन् ।
‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला । अहिले अरु केही छैन ।’ नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरी यसमा भ्रममा नपर्न आग्रह गरे ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments