# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दशैँ नजिकिएसंगै काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पवित्र धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
दशैँको तयारी स्वरुप पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको वडाअध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।
दशैंको घटस्थापनादखि नै पलाञ्चोक भगवती मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ भने फुलपाती, महाअष्टमी र महानवमीका दिन मन्दिरमा भक्तजनहरुको निकै भिड हुने गर्दछ ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरको सरसफाईको आयोजना कालिका युवा क्लवले गरेको थियो । वडा कार्यालयले यस कार्यमा समन्वय र सहयोग गरेको थियो ।
पलाञ्चोक मन्दिर परिसरसंगै कालिका देवि मन्दिर परिसर र देउता घर(देवक्षे) वरपर सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पलाञ्चोक, स्थानीय बासिन्दा र वडा कार्यालयको सहभागिता रहेको थियो ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments