- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ ।
त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् ।
स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजानिक धारणा राख्नु भन्दा पहिला यो विषय सँग सम्बन्धित पदाधिरीलाई जानकारी गराउनुपर्ने आचार संहितामा उल्लेख छ ।
यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरीतका काम गर्न नहुने बोर्डले जनाएको छ । त्यस्तै सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्न र राष्ट्रहित विपरीतको कुनै टिप्पणी वा लाइक गर्न नपाइने छैन ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments