# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अनलाइनमार्फत जुवा खेलाउने तीन युवक काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका–२१ का निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका–११ हिरापुरा घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २५ वर्षीय निशान गौतम छन् ।
क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments