# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा सरेका छन् ।
धुम्बाराहीस्थित भाडाको घरबाट बुधबार बिहान ११ बजे सभापति देउवा बूढानीलकण्ठस्थित आफ्नै निवासमा सरेका हुन् ।
बूढानीलकण्ठस्थित घरको मर्मत सम्भार सकिएपछि देउवा आफ्नै निवासमा सरेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
अघिल्लो वर्ष १० पुसमा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि सभापति देउवा १३ पुसमा धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments