# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
निषेधाज्ञा खारेजीको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीले २० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज माइतीघरकाे निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेकाे हाे । अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच तँछाडमछाडसमेत भएको थियो ।
स्थानीय प्रशासनले बानेश्वर-माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments