# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
२२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंको टोखाबाट २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन् ।
नुवाकोट शिवपुरी गाउँपालिका-४ का बुढाथोकीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments