# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्टलाई प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
बुधबार विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए । भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन् ।
विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अहिले सम्म ६ जना पक्राउ परिसकेका छन् । चार जनाको म्याद थप गरिसकिएको छ । शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई पनि पक्राउ गरेको थियो । त्यस यता प्रहरी सामाजिक सञ्जालमा आपत्तिजनक स्ट्याटस राख्ने र कमेन्ट गर्ने गरेको भन्दै धमाधम पक्राउ गरिरहेको हो ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments