- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कैलालीको धनगढीमा १८ वर्षीया किशोरीले आफूमाथि पाँच महिनासम्म बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् ।
धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले पटकपटक बलात्कारको सिकार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । कार्यालयका प्रहरी नाउब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका–६ का २७ वर्षीय युवकलाई पक्राउ गरिएको जानकारी दिए ।
‘आइतबार बेलुका कार्यालयमा आएर ती किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि ती युवकलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ ।’ डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौ महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन् । ‘युवकले आफूलाई जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments