Loading...
Logo
Image

ऐतिहासिक उदयपुरगढीबाट सेनाले सुरु गर्‍यो पदयात्रा

नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीबाट चौदण्डीगढीसम्मको पदयात्रा प्रारम्भ गरेको छ । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८१ को अवसरमा पशुपति प्रसाद गण तथा स्थानीय पालिकाहरूको संयुक्त आयोजनामा पदयात्रा थालिएको हो ।

ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण सम्वर्द्धनका लागि पदयात्रा आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।पदयात्रामा ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणको सहभागिता छ ।

Comments

KATHMANDU WEATHER