Loading...
Logo
Image

सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थपियो

सरकारले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । 

२३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्नेे निर्णय गरेको हो ।

Comments

KATHMANDU WEATHER