# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रहरीले काठमाडौंबाट दुई जनालाई रक्तचन्दनसहित पक्राउ गरेको छ । उनीहरूलाई बुधबार बिहान बोरामा प्याक गरिएको रक्तचन्दनसहित पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती दुई जनालाई काँडाघारीबाट पक्राउ गरेको हो । यद्यपि, प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments