Loading...
Logo
Image

अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट

अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । 

Comments

KATHMANDU WEATHER