Loading...
Logo
Image

काठमाडौं महानगरले सवारी साधानको प्रदुषण जाँच सुरु गर्‍यो

काठमाडौं महागरले सवारी साधानको प्रदुषण जाँच सुरु गरेको छ । 

महानगरले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरेको हो । महानगरले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको र सोहीअनुसार जाँच गरिएको महानगरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER