# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लोकप्रिय सामाजिक एप्स टिकटक अमेरिकामा बन्द हुने भएको छ । रोयर्टसका अनुसार टिकटक आफैँले आइतबारदेखि अमेरिकामा आफ्नो एप्स बन्द गर्ने योजना बनाएको छ ।
अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हालेपछि सो एप्स बन्द गर्ने तयारीमा रहेकाले टिकटक आफैँले अमेरिकामा अप्रेसन बन्द गर्न लागको हो ।
अमेरिकामा टिकटकका १७० मिलियन प्रयोगकर्ता रहेको बताइएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments