Loading...
Logo
Image

रास्वपा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । हालका कार्यवाहक प्रवक्ता मनिष झा यो माघ महिनाभरि व्यस्त हुने भएकाले सो अवधिका लागि रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

कार्यवाहक सभापति डीपी अर्यालले उनलाई शुक्रबार कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् । 

Comments

KATHMANDU WEATHER