# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा शनिबार पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन् ।
प्रहरीसँगको झडपमा घाइते हुनेहरूमध्ये यामबहादुर लिम्बू, मंगल लावती, सगुन लावती र धर्म पालुङ्वालाई विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको छ । मंगल लावतीको अवस्था समान्य रहँदा गोली लागेका अन्य तीन जनाको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा ल्याइएको हो ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments