# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन् । उपप्रमुख र वडाध्यक्षसहितको टोलीले प्रशासन शाखामा शुक्रबार ताला लगाएको थियो ।
त्यसैको प्रतिरोध गर्दै कर्मचारीहरूले आइतबार कार्यालयमा ताला लगाएका हुन् । कार्यालय अहिलेसम्म पनि खुल्न सकेको छैन । कर्मचारीहरु प्राङ्गणमा घाम तापेर बसेका छन् ।
शुक्रबार प्रशासन साखाका प्रमुख सञ्जीव खड्कासँग उपप्रमुख संगीताकुमार खड्कासहितको टोलीको नोकझोक चलेको थियो ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments