# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
आगजनी घटनामा कैद सजाय भुक्तानी गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महराको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
एक्कासी पेट दुखेपछि कारागार प्रशासनले महरालाई नजिकै रहेको प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरेको थियो । महराको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जलेश्वर कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार महरा पहिलेदेखि बिरामी थिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments